ईन्द्रज्योतिमा हार्दिक स्वागत छ ।
ईन्द्रज्योती नमुना माध्यमिक विद्यालय, थलारैकर, जाजरकोट शिक्षा र समाजिक विकासको मूल आधार हो। स्थापना कालदेखि नै यस विद्यालयले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय, सर्वसुलभ र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको छ।
विद्यालयले शिक्षा केवल किताबमा सीमित नभई विद्यार्थीको व्यवहारिक सीप, संस्कार, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी विकासमा विशेष जोड दिएको छ।
हाम्रो उद्देश्य
- ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्... पूरा पढ्नुहोस्...
प्रधानाध्यापक
ईन्द्रज्योती नै किन ?
हाम्रो सूचना पाटी
दक्ष शिक्षकहरुको टिम
हामी एक दक्ष, अनुभवी र समर्पित शिक्षक टिममा गर्व गर्छौं, जसले हरेक विद्यार्थीको भविष्य निर्माणमा आफ्नो ज्ञान, समय र माया निस्वार्थ रूपमा समर्पण गर्दै आएका छन्।
सर्मिला रावल शाही
principal
मानबहादुर थापा मगर
teacher
विष्णु प्रसाद शर्मा
teacher
कर्ण बहादुर खत्री
teacher
कृष्ण बहादुर रावल
teacher
गोकर्ण रावल
teacher
कर्ण बहादुर शाही
teacher
प्रेम बहादुर शाही
teacher
धन बहादुर थापा
teacher
कृष्ण बहादुर रोकाय
teacher
शान्त बहादुर बुढा
teacher
राखी झा
teacher
रमेश शाही
teacher
विद्यालय व्यवस्थापन समिति
हाम्रो विद्यालय व्यवस्थापन समितिले विद्यालयको नीति, योजना र सञ्चालनमा नेतृत्व गर्दै आएको छ। समितिका सदस्यहरू विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकासका लागि प्रतिबद्ध छन्।
फोटो ग्यालरी
यहाँ प्रस्तुत तस्बिरहरू विद्यालयमा भएका साँस्कृतिक, शैक्षिक, खेलकुद र सामाजिक गतिविधिहरूको जीवन्त प्रमाण हुन्। यी क्षणहरूले हामीलाई हाम्रा सफलता, प्रयास र सहभागिताको कथा सुनाउँछन्।
ताजा समाचार
ईन्द्रज्योती विद्यालयमा भएका ताजा गतिविधिहरूको संक्षिप्त झलक!